दार्चुलामा २ सहित नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि । 

४ बर्ष अघि

२0७७ भाद्र २ मंगलवार

दार्चुलामा २ सहित नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि । 

काठमाडौ भदौ २ ।  दार्चुलामा २ सहित नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।