काठमाडौ भदौ २ । दार्चुलामा २ सहित नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।
दार्चुला जिल्ला पुर्ण खोप समन्वय समितिको आयोजनामा बिहीवार खलगामा आयाेजित एक कार्यक्रमका बीच जिल्लालाई पुर्ण खाेप सुनिश्चित घाेषणा गरिएकाे हाे । पहिलाे पटक २०७३ मा दार्च...
खानपान र जीवनशैली अव्यवस्थित हुँदा स्वास्थ्यमा विभिन्न समस्या निम्तिन्छ । यसले दीर्घरोदेखि अकस्मात् मृत्युसम्मको जोखिम हुनसक्छ । स्वास्थ्य विज्ञहरुका अनुसार हामीले जे खाए...
शरीरभित्र हुने रासायनिक गतिविधिहरूकै कारण मानिस जीवित र स्वस्थ रहन्छ । यी रासायनिक गतिविधिलाई गति दिने काम मानव शरीरको प्रत्येक कोषिकामा रहेको हजारौं इन्जाइमको हो । उदाहर...
गर्मीयाममा छालासम्बगर्मीमा घमौराबाट कसरी बच्ने न्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा प...
दार्चुला जिल्लाका तीन वटा स्थानीय तहमा बैशाख १६ गते देखि २५ गते सम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । दार्चुला जिल्लाका महाकाली नगरपालिकामा वैशाख १६ देखि १८ गतेस...
सुत्केरी व्यथा लागेर विहान अस्पताल आउने क्रममा महाकाली नगरपालिका ४ खलंगा बसपार्कमा कल्पना लोहारले बाटोमै बच्चा जन्माईन् । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ हुती घर...