एसईई परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्ने तरिका सहित 

४ बर्ष अघि

२0७७ भाद्र १ सोमबार

एसईई परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्ने तरिका सहित 

काठमाण्डौ भदौ १ ।  माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो ।कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो ।२० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन ।सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि नतिजा सार्वजनिक गरेको हो । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी छन् । एसइईको नतिजा हेर्ने