अर्को व्यवस्था नहुँदा सम्मका लागि विहिबारबाट सवारी पास बन्द ,हेर्नुहोस सुचना सहित

४ बर्ष अघि

२0७७ श्रावण २९ बिहीबार

अर्को व्यवस्था नहुँदा सम्मका लागि विहिबारबाट सवारी पास बन्द ,हेर्नुहोस सुचना सहित

दृष्टिकोण समाचार साउन २९ दार्चुला ।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले अर्को व्यवस्था नभएसम्मका लागि हाल दिदै आएको सवारी पास विहिबारबाट बन्द गरेको सार्वजनिक सूचना जारी गरेको छ ।  कोभिड—१९ संक्रमणको उच्च जोखिमका कारण नेपाल सरकार मन्त्री परिषदको निर्णय तथा गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवार काठमाण्डौंबाट प्राप्त साउन २८ गतेको पत्र अनुसार सवारी पास बन्द गरिएको प्रशासनले जनाएको छ ।  ,हेर्नुहोस सुचना सहित