ब्रह्मदेवमा एक वृद्धा मृत फेला, हत्याको आशंका

४ बर्ष अघि

२0७७ श्रावण २१ बुधबार

ब्रह्मदेवमा एक वृद्धा मृत फेला, हत्याको आशंका

दृष्टिकोण समाचार साउन २१ दार्चुला । दार्चुला जिल्लाको दुहूँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेवमा एक वृद्धा मृत अवस्थामा फेला परेका छन । बुधबार दिउसो वडा नम्बर ३ ब्रह्मदेवका ८० वर्षिया नारु देवि बम घरभन्दा २० मिटर टाठा मृत फेला परेको प्रहरीले जनाएको छ । हत्याको आशंकामा वृद्धाका छोरो ५३ बर्षिया नरबहादुर बमंलाई ब्रह्मदेब प्रहरी चौकीले नियन्त्रमा लिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याल दार्चुला बाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोलि घटना स्थल तर्फ थएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ  ।