थप ३८१ जनामा कोरोना पुष्टि, 

४ बर्ष अघि

२0७७ श्रावण २१ बुधबार

थप ३८१ जनामा कोरोना पुष्टि, 

काठमाडौँ  साउन २१ । नेपालमा थप बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा तीन सय ८१ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै बुधबार १३० जनाले कोरोना जितेका छन ।