थप एक जनाका कोरोना पुष्टि, यो संगै दार्चुलामा संक्रमितको संख्या ४३ पुग्यो

४ बर्ष अघि

२0७७ श्रावण १८ आईतवार

थप एक जनाका कोरोना पुष्टि, यो संगै दार्चुलामा संक्रमितको संख्या ४३ पुग्यो

दृष्टिकोण समाचार साउन १८ दार्चुला । दार्चुलाका थप एक जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको बताउनुभयो । यसअघि शुक्रबार दार्चुलाका १६ जनामा कोरोना पुष्टि भएको थियो ।