४४ लिटर घरेलु मदिरा बरामद गरि नष्ट

४ बर्ष अघि

२0७७ श्रावण १६ शुक्रबार

४४ लिटर घरेलु मदिरा बरामद गरि नष्ट

 रमेश खत्री साउन १६ दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४४ लिटर घरेलु मदिरा बरामद गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा रहेका पसल तथा होटेलहरुमा चेकजाँच गरेपछि अबैध मदिरा बरामद गरिएको हो । 
बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।