प्रथम भेलाको अवसमा मन्दिर परिसर सरसफाई

४ बर्ष अघि

२0७७ श्रावण १५ बिहीबार

प्रथम भेलाको अवसमा मन्दिर परिसर सरसफाई

रमेश खत्री साउन १५ दार्चुला । नेपाल स्वयंसेवक युवा संगठन दार्चुलाले मालिकार्जुन मन्दीर मडमा सरसफाई गरेको छ । नेपाल स्वयंवसेवक युवा संगठन जिल्ला कार्य समिति दार्चुलाले प्रथम भेला सहित राष्ट्रको सातै धाम शैल्यशिखर मालिकार्जुन मन्दिर परिसरमा सरसफाइ गरेको नेपाल स्वयंसेवक जिल्ला अध्यक्ष विक्रम सिह धामीले जानकारी दिनुभयो । विहिबार एक कार्यक्रमको आयोजना गरि प्रथम जिल्ला भेला गरेर मन्दिर परिसर भित्र सरसफाई गरेको नेपाल स्वयंसेवक जिल्ला अध्यक्ष धामीले बताउनु भयो ।