अनिवार्य मास्क लगाउनु पर्ने (हेर्नुहोस् सुचना सहित) 

४ बर्ष अघि

२0७७ असार २५ बिहीबार

अनिवार्य मास्क लगाउनु पर्ने (हेर्नुहोस् सुचना सहित) 

दृष्टिकोण समाचार असार २५ दार्चुला। घरबाहिर मास्क नलगाई हिड्ने ब्यक्तिहरुलाई कारवाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार एक सूचना जारी गर्दै मास्क नलगाई हिडडुल गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारेवाही गरिने जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगीन सुरक्षाका मापदण्ड पालना गरि न्युनतम २ मिटरको दुरी कायम गर्नुपर्ने र घरबाहिर निस्कीदा अनिवार्य रुपमा मास्क लगाउन प्रशासनले अनुरोध गरेको छ । नेपालमा कोरोना भाइरस बढ्दै गइरहेको अवस्थामा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनहरुलाई पत्राचार गरि घरबाहिर मास्क नलगाई हिड्नेहरुलाई कारवाही गर्न निर्देशन दिएको थियो । हेनुहाेस सुचना