नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

४ बर्ष अघि

२0७७ असार १९ शुक्रबार

नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

काठमाडौं १९ असार, ।  नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।