नेपालमा थप ६२९ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

४ बर्ष अघि

२0७७ असार १0 बुधबार

नेपालमा थप ६२९ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौ  १० असार । नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १० हजार ७२८ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।