नेपालमा थप ५३८ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको  संख्या १० हजार नाघ्यो 

४ बर्ष अघि

२0७७ असार ९ मंगलवार

 नेपालमा थप ५३८ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको  संख्या १० हजार नाघ्यो 

काठमाडौ असार ९  । नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।