नेपालमा थप ५३५ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

४ बर्ष अघि

२0७७ असार ८ सोमबार

नेपालमा थप ५३५ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौ असार ८ । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोक छ । यस सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका मध्ये ४६१ पुरुष र ७४ महिला छन् ।