दार्चुलाका थप १० जनामा काेराेना पुष्टि । हेर्नुहाेस् विज्ञप्ति सहित

४ बर्ष अघि

२0७७ जेष्ठ २६ सोमबार

दार्चुलाका थप १० जनामा काेराेना पुष्टि । हेर्नुहाेस् विज्ञप्ति सहित

दृष्टिकोण समाचार जेष्ठ २६ दार्चुला । दार्चुलामा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएकाे परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयाे। दार्चुलाकाे शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक एक पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।