नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ २२ बिहीबार

नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो ।

काठमाडौ जेष्ठ २२ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको मन्त्रालयले बताएको छ ।