फेवरेट मिडियाकाे औपचारीक उद्धघाटन फाेटो फीचर

६ बर्ष अघि

२0७५ असार २१ बिहीबार

फेवरेट मिडियाकाे औपचारीक  उद्धघाटन फाेटो फीचर

फेबरेट मिडियाकाे अाैपचारिक उद्घाटन समाराेह फाेटाे फिचर ।  


फेवरेट मिडिया प्रा.लि. दार्चुलाले बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरी  मिडियालाइ अाैपचारिक उद्घाटन गरेकाे छ । 

अागामी दिनहरुमा नागरीकलार्इ सत्य तथ्य र छिटाे छरिताे सूचना र जानकरी दिन हामी  निरन्तर प्रयास गर्ने छाैँ ।