नेपालमा थप २८८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ हजार ९९पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ २0 मंगलवार

 नेपालमा थप २८८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ हजार ९९पुग्यो ।

काठमाडौ जेष्ठ २० । मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।