दार्चुलामा बसे डा‍‍‍‍‍‍‍‍क्टर गाेविन्द केसी सत्याग्रह । ( भिडियो सहित )

४ बर्ष अघि

२0७७ जेष्ठ २0 मंगलवार

दार्चुलामा बसे  डा‍‍‍‍‍‍‍‍क्टर गाेविन्द केसी सत्याग्रह । ( भिडियो सहित )

रमेश खत्री जेष्ठ २० दार्चुला । दार्चुला जिल्ला सदमुकाममा पुगी डा.गोविन्द केसी २ दिने सत्याग्राह बसेका छन । सिमाञ्चल लगायतका सबै नागरिकहरुको समृद्धि नेपालको सार्वभौमताको रक्षा तथा गुणस्तिर शिक्षा र स्वास्थ्यमा सबै नागरीको पहुचको लागि डा.केसि सत्याग्राह बसेका हुन। भारतले मिचेको नेपाली भूभि फिर्ता गर्न तत्काल सरकारले प्रतिक्रिया सुरु गर्नुपर्ने डडेल्धुरा वर्दिवास उदयपुर इलाम लगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने माग पनि डा केसीले राखेको छन । यस्तै मेडिकल कलेजलाई शीघ्र कार्यान्वयमा ल्याउन पनि डा केसीले माग गरेका छन । राप्ती तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शीघ्र सञ्चालन गर्न माग गरिएको छ । यसअघि सरकारले आफुसग गरेको सम्झोता कार्यान्वयनमा डा केसीले सरकारको ध्यानाकर्षण गर्नुका लागी दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं.५ गल्फैमा रहेको जगन्नाथ मन्दिरमा ू दिने सत्याग्रहमा बसेका हुन। डाक्टर गोविन्द केसीको मागसहितको हेर्नुहोस भिडियो सहित