नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ १७ शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो ।

काठमाडौ जेष्ठ १७ । शनिबार एकै दिन १८१ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन ।