कोरोना नियन्त्रणमा खटिने सरकारी कर्मचारीलाई १ लाखको निःशुल्क बीमाको व्यवस्था ।

४ बर्ष अघि

२0७७ जेष्ठ १५ बिहीबार

कोरोना नियन्त्रणमा खटिने सरकारी कर्मचारीलाई १ लाखको निःशुल्क बीमाको व्यवस्था ।

काठमाण्डौ  जेष्ठ १५ ।  सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा खटिने राष्ट्रसेवक कर्मचारीको कोरोना बीमा निःशुल्क गर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषण गर्नुहुँदै कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत सरकारी कर्मचारीको १ लाख रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमाको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।