साउन १ गतेदेखि प्रशासनिक खर्च कटौती हुने ।

४ बर्ष अघि

२0७७ जेष्ठ १५ बिहीबार

साउन १ गतेदेखि प्रशासनिक खर्च कटौती हुने ।

काठमाण्डौ जेष्ठ १५  । सरकारले आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रशासनिक खर्च कटौती गर्ने निर्णय गरेको छ ।कोरोना सङ्क्रमण रोकथामको लागि चिकित्सकलगायत अग्रपङ्क्तिमा खटिएका कर्मचारीबाहेकलाई दिइँदै आएको प्रोत्साहन र जोखिमलगायतका सबै भत्ता खारेज गर्ने निर्णय गरिएको आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।