नेपालमा कोरोना भाइरसको संक्रमणबाट चौथौ व्यक्तिको मृत्यु । 

४ बर्ष अघि

२0७७ जेष्ठ १२ सोमबार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट चौथौ व्यक्तिको मृत्यु । 

काठमाडौ जेष्ठ १२ ।  कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको  भएको छ । बाराको करैयामाई गाउँपालिका(७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।