नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले ग¥यो स्वास्थ्य साम्रागि वितरण । 

४ बर्ष अघि

२0७७ जेष्ठ १२ सोमबार

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले ग¥यो स्वास्थ्य साम्रागि वितरण । 

रमेश खत्री जेष्ठ १२ दार्चुला । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले नेपाल पत्रकार महासंघ दार्चुला शाखालाई स्वास्थ्य साम्रागि वितरण गरेको छ । सोमबार दार्चुला पुगेका नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले दार्चुला जिल्लामा कार्यरत क्रियाशिल पत्रकार हरुलाई मास्क, स्यानेटाइजर र पन्चा सहयोग गरेको नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले जानकारी दिनभयो । यस अघि अन्य जिल्लाहरुमा पनि क्रियाशिल पत्रकारहरुलाइ स्वास्थ्य साम्रागि वितरण गरेको अध्यक्ष शाहले बताउनु भयो ।