नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि ।

४ बर्ष अघि

२0७७ जेष्ठ ११ आईतवार

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि ।

काठमाडौ जेष्ठ ११ ।  नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुिष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार नियमित पत्रकार सम्मेलनमा थप १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । यो सँगै जम्मा संक्रमितको संख्या ६०३ पगेको छ ।