५ जना प्रहरीमा आरडीटि पोजेटिभ ।

४ बर्ष अघि

२0७७ जेष्ठ ११ आईतवार

५ जना प्रहरीमा आरडीटि पोजेटिभ ।

दृष्टिकोण समाचार जेष्ठ ११ । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ५ जना प्रहरीहरुको आडिटि पोजेटिव देखिएको छ । आज गरिएको आरडीटी परिक्षणमा ५ जना प्रहरीमा आरडीटि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडिले जनाएको छ । पाचैजना प्रहरीलाई जिल्ला अस्पताल बैतडिको आइसोलेसनमा राख्रे तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनु भयो ।