नेपालमा थप ३२ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ५४८ । 

४ बर्ष अघि

२0७७ जेष्ठ १0 शनिबार

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ५४८ । 

काठमाडौ जेष्ठ १० । शनिबार विहान नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ५४८ पगुेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएकामा कपिलबस्तु मा ७ पुरुष र १ महिला गरी ८ जना,सर्लाहीमा १३ जना सबै पुरुष, बारामा १ महिला, काठमाडौमा १ परुष, रुपन्देहीमा ८ पुरुष, चितवनमा १ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।