नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि  संक्रमितको संख्या ४२७ 

४ बर्ष अघि

२0७७ जेष्ठ ७ बुधबार

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि  संक्रमितको संख्या ४२७ 

 काठमाण्डौ जेष्ठ ७ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा संक्रमण भएको जानकारी दिए । थप संक्रमित धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या ४२७ पुगेको छ ।
.