महाकाली नदिको बहावको त्रास, वास्तविकता के ? हेर्नुहोस भिडियो ।

६ बर्ष अघि

२0७५ असार २0 बुधबार

महाकाली नदिको बहावको त्रास, वास्तविकता के ? हेर्नुहोस भिडियो ।

सुदुरदृष्टीकोण दार्चुला
दार्चुला जिल्ला सदरमुकाममा तिन चार दिनको लगातार बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । 
जिल्ला सदरमुकाम क्षेत्रको बाँगाबगडको पारि पट्टी खोतिला पहिरोले स्थानीयमा त्रास छाएको छ । माथिबाट पहिरो खस्यो भने बाँगाबगड बस्ती डुबानमा पर्ने होकि भनेर स्थानीयमा त्रासले छाएको हो । तर पनि अहिले सम्मको अवस्था सामान्य रहेकाले कुनै किसिमको क्षतिको सम्भावना भएमा ततकाल भारत सरकार सितकुरा गरि पहिरो हटाउने तयारी गरिरहेको महाकाली नदिनियन्त्रण आयोजनाले जनाएको छ । सबै स्थानीयहरुमा त्रास मात्रै भएकाले दार्चुला सदरमुकाम अहिले सम्म सुरक्षीत रहेको हामी जानकारी गराउन चाहान्छौँ । हेर्नुहोस भिडियो ।