दार्चुलामा बुद्व जयन्ती यसरी मनाईयाे । (फाटाे फिचर)

४ बर्ष अघि

२0७७ बैशाख २५ बिहीबार

दार्चुलामा बुद्व जयन्ती यसरी मनाईयाे । (फाटाे फिचर)

दृष्टिकोण समाचार बैशाख २५ दार्चुला । दार्चुलामा विहीबार साझ ७ बजे विश्व शान्तिका प्रतिक सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ती, र महापरनिर्वाण भएको दिनको अवसरमा विश्वशान्तीको कामना गर्दै सिद्धार्थ गौतम बुद्धको स्मरण गरिएकाे छ । कोरोना महामारीविरुद्धको लडाईमा अग्र भागमा रहेर लडिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत स्वयंसेवकहरुलाई उच्च सम्मान स्वरुप तथा कोरानासंक्रमण भएका विरामीको सिघ्रस्वास्थ्य लाभको कामना गदै महाकाली नगरपालिकाले महेन्द्र नमूना मावि खलंगाकाे क्वारेन्टाइनकाे गेटमै दिप प्रज्वलन गरेकाे हाे । दिप प्रज्लवनकाे वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जाेशीले उद्घाटन गर्नुभयाे