नेपालमा एकै दिन ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो ।

४ बर्ष अघि

२0७७ बैशाख १७ बुधबार

नेपालमा एकै दिन ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो ।

बैशाख १७ काठमाडौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ ।तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्