बैशाख २५ गते सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय ।

४ बर्ष अघि

२0७७ बैशाख १४ आईतवार

बैशाख २५ गते सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय ।

 बैैैैशाख १४ काठमाडौ  । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि गरिएको लडाउनको म्याद १५ वैशाखमा सकिदैछ। तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।