३० लाखकाे विपद् काेष

४ बर्ष अघि

२0७६ चैत्र २६ बुधबार

३० लाखकाे विपद् काेष

रमेश खत्री चैत्र २६ दार्चुला । दार्चुला जिल्लाकाे व्याँस गाउँपालिकाले  ३० लाखको विपद् कोष समेत खडा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणका बेला सञ्चालनका लागि गाउँकार्यपालिकाको आकस्मिक बैठकले ३० लाखको विपद् कोष खडा गर्ने निर्णय गरेको हो । गाउँकार्यपालिकाको आकस्मिक बैठकले कोरोना सहायता कोष स्थापना गरिने भएको छ । बैंक खाता खोली कोरोना सहायता कोष स्थापना गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी दिनुभयो । संघसंस्था, कर्मचारी तथा दातृ निकायका लागि बैंक खाता सञ्चालन गरि कोरोना सहायता कोष स्थापना गरिने छ।