गाउँपालिकाले मास्क उत्पादन सुरू ।

४ बर्ष अघि

२0७६ चैत्र १२ बुधबार

गाउँपालिकाले मास्क उत्पादन सुरू ।

रमेश खत्री चैत्र १२ दार्चुुुुला । विश्वभर महामारीकाे रूपमा फैलिएको काेराेना भाईरस (काेभिड-१९) नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि दार्चुलाकाे व्याँस गाउँपालिकाले मास्क उत्पादन सुरू गरेकाे छ । काेराना भाईरसकाे सन्त्रासका कारण मास्ककाे अभाव हुन थालेपछि गाउँपालिकाले मास्क उत्पादन गर्न थालेकाे हाे । बजारमा मास्क अभाव भएपछि पालिकाले स्थानीय ५ जना टेलर्सहरू मार्फत मास्क उत्पादन सुरू गरेकाे व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर अाेझाले जानकारी दिनु भयाे