चैत्र १० गतेबाट सार्वजनिक याताया बन्द

४ बर्ष अघि

२0७६ चैत्र ७ शुक्रबार

चैत्र १० गतेबाट  सार्वजनिक   याताया बन्द

सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नेक्रममा चैत्र १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने प्रष्ट पारेेे
य छन । सैगरी चैत्र ९ गतेदेखि चैत्र १८ गतेसम्म सबै हवाई उडान समेत रद्द गरिने भएका छन ।