कोरोना बाट कसरी बाचिन्छ , यस्तो गर्नुहोस ।

४ बर्ष अघि

२0७६ चैत्र ६ बिहीबार

कोरोना बाट कसरी बाचिन्छ , यस्तो गर्नुहोस ।

कोरोना भाइरसको संक्रमण ८ दर्जनभन्दा धेरै देशमा फैलिएको छ । रोग फौलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बतावरण छ । आफना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चिन्तामा छन । बालबालिकालाई कोरोनाको संक्रमण तथा कोरोना फोवियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बल गर्ने जरुरी रहेको चिकित्सकहरुले बताउदै आईरहेका छन । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बालबालिकालाई कोरोनाको संक्रमणबाट बचाउन केहि सुझावहरु दिएका छन ।
– अहिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो ्र कोरोनाको लक्षण हैन ्र नेपाल हालसम्म कोरोनामुक्त छ 
– बालबालिकाका गतिबिधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ 
– बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन 
– बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ ्र जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो  ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन ्र
– कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ ्र ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन ्र ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन ्र
– यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो ्र तर संक्रमण भएका १०० जनामा जम्मा २(३ जनाको मृ४त्यु हुन्छ ्र मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ ्र संक्रमित बालबालिकामा मृ४त्युदर १००० जनामा एकजनामा पनि छैन ्र अर्थात ०।१ ५ भन्दा थोरैमा छ ्र
– मास्कको अभाव भएमा डराउनु पर्दैन ्र निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन ्र संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा बैज्ञानिकको मान्यता छ ्र
मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्र४मणको ड४र हुन्छ ्र हामीकहाँ पाइने सर्जिकल र मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् ्र त्यसको लागि एन ९५ लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन ्र
– कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने ९ हातमा नगर्ने ०, ह्याण्ड स्यानिटाइजर् तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने ्र
– भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने ्र
– मनतातो कागती पानी खाइरहने ्र मुख सुख्खा नराख्ने ्र अलिअलि पानी लगातार पिउने
– मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने ्र
– घाममा बस्ने, कपडा घाममा राख्ने ्र
– नियमित मुख कुल्ला गर्ने ्र
– सरसफाइमा ध्यान दिने ्र
– बाहिरको खाना सकभर नखाने ्र घरमै बनाएको खाना खाने ्र
– सागसब्जी, फलफुल, दाल, गेडागुडी, दही प्रशस्त खाने ्र
– बिना जरुरि काम घरबाट बाहिर ननिस्किने ्र
– अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने ्र
– राम्रोसंग पाकेकोमाछामासु मात्र खाने ्र काँचो, हाफ बोइल नखाने ्र
– बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने ्र
– जनावरसंग धेरै नजिकिने नगर्ने ्र
– रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने ्र