रोजगारीका लागि ९ महिनामा १ लाख ४० हजारले देश छाडे

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

रोजगारीका लागि ९ महिनामा १ लाख ४० हजारले देश छाडे

१५ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० पूर्वस्वीकृति लिएर विदेश भासिएका छन् ।