स्थानीय उद्यमीलाई कृयासिल बनाउन आवश्यक । 

४ बर्ष अघि

२0७६ फाल्गुन १३ मंगलवार

स्थानीय उद्यमीलाई कृयासिल बनाउन आवश्यक । 

दृष्टिकोण समाचार  फागुन १३ दार्चुला । दार्चुला जिल्लामा रहेका सबै उद्ययमीहरुलाई कृयासिल बनाएर उत्पादनलाई बडावा दिनु आवश्उक रहेकाले कोष्ठीको आयोजना गरिएको छ । स्थानीय जनप्रतिनिधिहरु बिच गरिबि निवारणका लागि लघु उद्यमविकास कार्यक्रम सम्बन्धि एक दिने गोष्ठी गरिएको हो । उक्त गोष्ठीमा दार्चुला जिल्लाका ९ वटौ स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । दार्चुला जिल्लामा मात्रैे करिव ४ हजार भन्दा बढि उद्यमीहरु रहेकालेका अव स्थानीय सरकारहरु सित समन्वय र सहकार्य गरि स्थानीय तहहरुमा उद्यमीहरुलाई उजागर गर्न स्थानीय उद्यम सिहलता रण नितिहरुको पालना गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको गरिबि निवारण कार्यमका लघु उद्यम विकास अधिकृत विजय जिशिले जानकारी दिनुभयो ।  दार्चुला जिल्लामा उद्यमशिल्ताका लागि अधिक सम्भावना रहेकाले घरेलु शाखाले मात्र उद्यमीहरुलाई कृयासिल गर्न नकिने भएकाले अवकादिनमा स्थानीय तहहरु सित सहकार्यका माध्यमबाट सफल उद्ययमि बनाउन घरेलु तथा साना उद्योग शाखा दार्चुलाका बरिष्ठ उद्योग अधिकृत गंगा कुमारी गुरुङले बताउनु भयो ।  दार्चुला जिल्लामा स्थानीय जडिबढिको सम्बानाका साँथै अल्लो, चिउरी, महुरीपालन लगायताका विभिन्न सम्बहरु रहेकाले सबै स्थानीय तहहरुमा रहेका उद्यमी सम्भावनाको पहिचान गरि काम गर्न स्थानीय तहहरुको बुझाई रहेको छ । मंगलबार जिल्ला सदरमुकाम दार्चुलामा आयोजना गरिएको १ दिने अन्तरत्रिया कार्य क्रममा जिल्ला समन्वय समिति प्रमुख करविरबहादुर कार्की, महाकाली नगरपालिका प्रमुख हंषराज भट्ट, मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामी, व्याँस गाँउपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी, नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामी लगायत अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।