अनेरास्ववियू’को बैतडीमा संगठन विस्तार ।

४ बर्ष अघि

२0७६ फाल्गुन १ बिहीबार

अनेरास्ववियू’को बैतडीमा संगठन विस्तार ।

आषिस माल  बैतडी । अनेरास्वीयू“ बैतडीले सगंठन विस्तारलाई तिब्रता दिएको छ । संगठन बिस्तारको क्रममा विहिवार शिक्षा क्याम्पस शाहिलेकमा २९ सदस्य इकाई कमेटी गरेको छ । लक्षमण साउँदको अध्यक्षतामा २९ सदस्य क्याम्पस ईकाइकमिटी गठन गरेको अनेरास्ववियू“ बैतडी संयोजक गोविन्द मालले जानकारी दिएका छन् । अखिल क्रान्तिकारी र अनरास्ववियू“को एकता पक्रिया पछि जिल्लाका सबै क्याम्पसमा संगठन विस्तार गरिन लागेको संयोजक मालले वताए ।
एकाई कमिटी गठनमा अनेरास्वियू’ केन्दीय सदस्य जयन्त क’वर, डिवी वोहरा, अनेरास्वविय“ नेता भ’वन कार्की दिनेस ठग’न्नाको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन अनेरास्वीयू’ बैतडीका सह संयोजक सन्तोश रानाले गनर्’ भएको थियो । जिल्लाका सबै क्याम्पसमा पनि संगठन विस्तार गरिने अनेरास्ववियू“ बैतडीले जानकारी दिएको छ ।