नेपाली काँग्रेस दार्चुलाले बुझायो बिरोध पत्र

४ बर्ष अघि

२0७६ माघ ५ आईतवार

नेपाली काँग्रेस दार्चुलाले बुझायो बिरोध पत्र

 रमेश खत्री माघ ५ दार्चुला । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले नेपाल सरकारले पारीत गरेको सूचना प्रविधि सम्बन्धी विधेयको विषयमा असहमती जनाउँदै सिंहदरबारलाई बिरोध पत्र पठाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापती लतितसिह बोहराको नेतृत्वमा गएको टोलीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्रीको कार्यालयमा बिरोध पत्र बुझाएको हो । फोटो ः