दार्चुलामा कार्यरथ गुल्मपति सन्तोष गुरुङको सरुवा ।।

६ बर्ष अघि

२0७५ असार १0 आईतवार

दार्चुलामा कार्यरथ गुल्मपति सन्तोष गुरुङको सरुवा ।।

दार्चुला जिल्ला सदरमुकाममा रहेको दुर्गादल गुल्म दार्चुलामा विगत १० महिना बाट कार्यरथ गुल्मपति सन्तोष गुरुङको आज एक कार्यक्रमका माझ विदाई गरिएको छ । मिलन केन्द्र दार्चुलाको आयोजनामा सेनानि गुरुङको विदाई गरेका हुन । विदाई तथा स्वागत कार्यक्रमको अध्यक्षता मिलन केन्द्रका उपाध्यक्ष निरञ्जन स्थापीत रहनु भएका थिए भने दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चाय प्रमुख अतिथि रहका थिए । विगत १० महिनाको अवधिमा दार्चुला विल्लाको बसाई उपलब्धी मुलक रहेको र दार्चुलामा रहदा थुप्रै सिकाई भएको विदाई भएर जानु भएका सेनानी सन्तोष गुरुङले बताउनु भयो । त्यसैगरि प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले दार्चुला जिल्लामा कार्यरथ रहदा एमदमै राम्रो काम गरेकाले अवको कार्यकालपनि सुखमय रहने बताउनु भएको थियो । विदाई कार्यक्रममा मायाको चिनो सहित टिका अविर लगाएर विदाई गरका हुन भने सेनानी गुरुङको हेटौटा गुल्ममा सरुवा भएको हो । उहाँको ठाउमा सरुवा भई आएका मेजर गणेश रावलको पनि आजै मिलन केन्द्र दार्चुलाले स्वागत गरको छन ।