भेट गरौला कब ? भिडियो सहित

५ बर्ष अघि

२0७६ श्रावण ३ शुक्रबार

भेट गरौला कब ? भिडियो सहित

दृष्टिकोण समाचार, साउन ३ दार्चुला । दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा जन्मीनु भएका गायक धर्मेन्द्र धामीको तेश्रो डेउडा गिती एल्बम भेट गरौला कब सार्वजनिक भएको छ । गितमा गायक धर्मेन्द्र धामी र महाकाली नगरपालिका ९ दत्तु सकारमा जन्मीएकी धौली सामन्तको स्वर रहेको छ भने शब्द रमेश पन्त पील्कोटीको रहेको छ । उक्त डेउडा गितमा सुदुरपश्चिम र कर्णाली प्रदेशको झल्को दिने भाव देख्न सकिन्छ । मालिकार्जुन म्युजिक प्रालिबाट सार्वजनिक गरिएको उक्त गितलाई दर्शक र श्रोताले मन पराउने अपेक्षा एल्बम निर्माण टिमले गरेको छ । 
भिडियो सहित   https://www.youtube.com/watch?v=XXctiFRUWtI