प्रदेश नम्वर ७ कोे मन्त्रि परिषद बैठक सम्पन्न ।

६ बर्ष अघि

२0७५ असार ८ शुक्रबार

प्रदेश नम्वर ७ कोे मन्त्रि परिषद बैठक सम्पन्न ।

प्रदेश नम्वर ७ सरकारको आज बसेकोे मन्त्री परिषद बैठकले आन्तरिक मामीला तथा कानुन मन्त्रालयको मुख्य न्यायधिवक्तको काम कर्तव्य र अधिकार तथा सर्त सम्वन्धमा व्यवस्थ ागर्न वेनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्यण गरेको छ । यस्तै बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक र सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रकाश शाहाले जानकारी दिनुभयो ।