निर्माण व्यवसायी संघ द्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

५ बर्ष अघि

२0७६ जेष्ठ ९ बिहीबार

निर्माण व्यवसायी संघ द्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दृष्टीकोण समाचार जेष्ठ ९ दार्चुला .खरिद निमावली निर्माण व्यवसायिहरुको हित विपरित भएकाले प्रधानमन्त्रीको कार्यालयलाई बिहिबार देशभरी रहेका निर्माण व्यवसायी संघका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका छन । मिति २०७६ बैशाख ३० गते राजपत्रमा प्रकासित खरिद निमावलीले देशभरी रहेका निमार्ण व्यवसायिहरुको ध्यानाक्रषण भएको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष महेश सिह धामीले बताउनु भयो । 
बिहिबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको ज्ञापन पात्र यस्तो रहेको छ । पुरा पढनुहोस ।