डिभिजन बन अधिकृत  पाण्डेको विदाई 

५ बर्ष अघि

२0७६ बैशाख २७ शुक्रबार

डिभिजन बन अधिकृत  पाण्डेको विदाई 

एसडि खबर , दार्चुला बैशाख २७ 
दार्चुला जिल्लामा ८ महिनाबाट कार्यरथ डिभिजन बन अधिकृत हरिप्रसाद पाण्डेको शुक्रबार कर्मचारी मिलन केन्द्र दार्चुलाले एक कार्यक्रमका माझ विदाई गरेका छन ।
८महिना पहिलेबाट  डिभिजन बन अधिकृतमा कार्यरथ पाण्डेको संघको केन्द्रीय कार्यालयमा सरुवा भएपछि मिलेन केन्द्र दार्चुलले उहाँको विदाई गरेका हुन । बन अधिकृत पाण्डेले दार्चुला बस्दा जिल्लाको विकासका लागि महत्वपुर्ण भुमिका खेलेको प्रर्ति प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टिले धन्यबाद दिएका छन । आगामी दिनमा पनि उहाँको उज्जल भविष्यको कामना समेत गरेका हुन। विदाई तथा स्वागत कार्यक्रममा बोल्दै सरुवा भई जानुभएका डिभिजन बन अधिकृत हरीप्रसाद पाण्डेले दार्चुला बस्दा सबै सरकारी कार्यालय तथा दार्चुला बासिबाट काम गर्न सहजता भएकाले आप्नो जन्मभुमि भन्दा पनि क्रम भुमि प्याँरो लाग्ने वातावरण पाएको बताउनु भयो । कार्यक्रममा मिलन केन्द्र दार्चुलाका पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।