चितुवाको आक्रमणबाट दार्चुलामा १ जना धाईते 

५ बर्ष अघि

२0७६ बैशाख २६ बिहीबार

चितुवाको आक्रमणबाट दार्चुलामा १ जना धाईते 

एस डि खबर दार्चुला ,
दार्चुलाको महाकाली नगरपालिका ८ बस्ने चन्द्र सिह धामी बिहिबार चितुवाको आक्रमणबाट घाँईते बएका छन। 
आज बिहान करिव ६ः३० बजे महाकाली नगरपालिका ८ थाम बस्ने मोहन सिह धामीका १५ बर्षिय छोरा स्कुल जाने क्रममा घाईते भएका हुन। चितुवाको आक्रमण बाट चन्द्रसिह धामीको टाउको र बाँया हातमा चिथोरेको छ भने घाँईते धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिनु भयो ।