हेटौडामा अप्टीकल काटियो, इन्टरनेट सेवा अबरुद्ध

५ बर्ष अघि

२0७५ चैत्र २२ शुक्रबार

हेटौडामा अप्टीकल काटियो, इन्टरनेट सेवा अबरुद्ध

दृष्टिकोण समाचार, २२ चैत्र दार्चुला । हेटौडामा अप्टीकल फाईबर काटिएपछि शुक्रबार विहानैबाट इन्टरनेट सेवा अबरुद्ध भएको छ । नेपाल टेलीकम दार्चुलाका अनुसार शुक्रबार विहान हेटौडामा अप्टीकल ब्रेक भएपछि इन्टरनेट अबरुद्ध भएको जनाएको छ । अप्टीकल मर्मतको काम भईरहेकोले सेवा सुचारु हुन समय लाग्ने भएको छ । बाटो मर्मतको काम चलिरहेको हुनाले अप्टीकल ब्रेक भएको नेपाल टेलीकम शाखा दार्चुलाले जनाएको छ ।