सीमा बैठकमा नेपाल र भारतका सात÷सात एजेण्डा (सुचि सहित)

५ बर्ष अघि

२0७५ चैत्र १७ आईतवार

सीमा बैठकमा नेपाल र भारतका सात÷सात एजेण्डा (सुचि सहित)

दृष्टिकोण समाचार, चैत १७ दार्चुला । आईतबार भारतको उत्तराखण्ड प्रदेशको पीथौरागढ जिल्लामा बसेको नेपाल—भारत सीमा सुरक्षा बैठकमा दुबै देशको तर्फबाट सात÷सात एजेण्डाहरुमा छलफल गरिएको छ । 
दुई देशको सीमा सुरक्षा बैठकमा दुबै देशको हितमा रहेका विभिन्न विषयहरुमा छलफल गरिएको हो । दुई देशको विचमा हुने सुरक्षा चुनौतीलाई सामना गर्ने, दुईदेशको सीमा क्षेत्रमा नागरिकको आवत जावतलाई सहज बनाउने, २०१९ मा हुने भारतीय विधान सभाको निर्वाचन लगायत दुई देशको सीमा क्षेत्रमा हुने विकास निर्माणका कार्यहरुमा एक आपसमा समझदारी तथा सूचना आदान प्रदानका विषयहरु रहेका छ । 
नेपाली पक्षबाट प्रस्तुत बैठकका एजेण्डाहरु 


भारतीय पक्षबाट प्रस्तुत बैठकका एजेण्डाहरु