मलाई लाली गुरास संगै खेल्न मन लाग्छ 

५ बर्ष अघि

२0७५ चैत्र १५ शुक्रबार

मलाई लाली गुरास संगै खेल्न मन लाग्छ 

रमेश खत्री चैत १५ दार्चुला । नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो। यो पतझड वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र(बैशाख महिनामा फूल्ने गर्दछ। 

राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन् । तर दार्चुला लगायत सुदुरपश्चिमका पहाडी जिल्लहरुमा यो फुुल फुल्ने गरिन्छ । चैत र बैशाख महिनामा यो फुल बनहरु पुुरै रातो नै देखिन्छ । 
घासकाट्न जाने आइमाई पनि यो फुललाई लिएर आफनो जन्म थलोेको यादहरु आउने गर्देछ । भने त्यसमाथि न्याउलीको समधुर स्वारले यो महिना आउँदो बैशाख महिनामा वनहरु रातो नै देखिन्छन् । यो देखेर सायद मन न लोभीने व्यतिmहरु थोरै होलान ।