होली पर्वको दिन पनि दार्चुला आएर शिवजीको मुर्ती बनाउन लागेका थिए एक व्यतिm

५ बर्ष अघि

२0७५ चैत्र ६ बुधबार

होली पर्वको दिन पनि दार्चुला आएर शिवजीको मुर्ती बनाउन लागेका थिए एक  व्यतिm

ललित सामन्त, चैत ६ दार्चुला । होली पर्वको दिनपनि कञ्चनपुरका एक व्यतिm दार्चुला आएर शिवजीको  मुर्ति बनाइरहेको थिए । 
कञ्चनपुर जिल्ला लालझारी गाउँपालिका वाड नम्बर २ का किसन तिरुवा होलीको दिन पनि दार्चुलाको गौरवको आयोजनाको रुपमा रहेको  महाकाली करिडोर सडकमा  विगत एक वर्ष देखि काम गरिरहेका किसन तिरुवाले होलीको दिनपनि मुर्ति बनाउन लागेको थिए । 
विः स २०२७ सालमा कञ्चनपुर जिल्लामा जन्मनु भएका तिरुवाले आफनो बाल्यकालको जस्तै आदहरुले यस्तो मुर्ति बनाउन लागेका थिए ।
 आफना बुवाका ४ वटा भाइहरु मात्रै भएका तिउवारी दास्रो भाइको रुपमा चिनिन्छन् । सानो छदाँ गाई बस्तु लिएर जंगल तिर खेल गरेर गाइ बस्तुहरुलाई चराउने र आफुहरु माटो बाट बन्ने बिभिन्न बस्तुहरु बनाउने गरेको र त्यहि बाट यो कला सिकेको उनीले बताउनु भयो । 
यस्तै उहाँले आज चैत ६ गते अर्थात सन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । तर उहाँले न होेलीकोे रंग दलेको थियो न होली खोल्नु भएको थियो । तर उहँले आज विशेष गरी दुरपश्चिमका पहाडी जिल्लाहरुमा छरेली हो । तर पनि उहाँले होलीको विदामा दार्चुला आएर शिवजीको मुर्ति बनाउन लागेका थिए । उहाँसंग पत्रकार ललित सामन्तले गरेको कुराकानी 

१) किन विदाको दिनपनि शिवजीको मुर्ति बनाउन लागेको ? 
विदाको दिमात्रै र्फुसद हुन्छ अन्य दिन सडकको काम भएपछि अन्य कामपनि नभएकाले यस्तो गरिरहेको उहाँले बताए । आफनो बञ्पनमा खोेलेका ति दिन त्यो बनाएका माटोको भाडाकुडाहरु बनाउने भएकाले यस्तो गरिरहेको कञ्चनपुरका तिरुवा बताउछन् 
२) कति वर्षदेखि यो पेशागरेको के फाइदा छ यसबाट ?

विगत लामो समय देखि यो पेशा बाल्यकालमा पैसाँ पनि त्यति नहुने र अहिलेको पिडीले पुरानो सस्कृतिलाई विर्सन लागेको र त्यसलाई जोगाउनकोे लागि यो पेशा नै जिन्दगीको पहिलो पेशा भएकोे बताएका छन् ।
 पहिले पहिले २ ÷३ रुपैँयामा बेचका तिवरीले अहिले ४० हजार भन्दा माथि बेच्ने भएका छन् ।  पछिल्लो समय आफुले बनाएको एउटा बाघको मुर्ति बनाएर बेचिसकेको पनि उहाँले बताउनु भयो । 
३) कुनै संघ संस्था बाट सिकेको कि ? या आफैले सिकेको 
सानो छदा साथीहरु संग गाइ चराउन जंगलमा खेल गर्दे यस्तो सिकेको उहाँले बताउनुु भयो । त्यहि बेला देखि आफनो कलालाई प्रस्तुत गरेको उहाँको भनाई छ । 
साना साना नानी बाावुहरुलाई पढाउन आफुले यस्तो पेशा नै गर्नु परेको र संगैे सडकको काम गरिरहेको उनले बताउनु भयो । विद्यालय १ कक्षा पनि नपढेका तिउराले मुर्ति बनाएर भएपनि आफनोे जिवीका चलाइरहेको उनले बताउनु भयोे ।  
४) तपाइ जस्तै अन्य व्यतिmहरुलाई तपाइ के भन्छौे । 
म अन्य साथीहरुलाई के भन्न चाहान्छुु भने हामीले सिकेका प्रतिभा लुकाएर बसेमा आफुभित्रका कलाहरुले स्थान नपाउने भएकाले काम लाइ सानो ठुलो न भनीकन काम गरेमा पक्कै पनि एकक दिन सफलता पाउने बताउछन् । 
र पछिल्लो समय नेपाली युवाहरु विदेशीकाहरु लाई आफ नै देशमा काम गरेमा नेपाल सरकालले लिएको सुखी नेपाली समृद्धि नेपाल भन्ने नारा पुरा हुने समेत उहाँले बताउनु भयो ।