दार्चुला जिल्लामा यातायात सेवा बन्द

५ बर्ष अघि

२0७५ फाल्गुन १८ शनिबार

दार्चुला जिल्लामा यातायात सेवा बन्द


सुलाेचना महता, १८ फागुन दार्चुला । दार्चुला जिल्लामा शनिबार विहान देखि महाकाली सेती यातायात व्यवसायी समितिको यातायात सेवा बन्द रहेको छ । महाकाली सेती यातायात व्यवसायी समितिको ५० वटा जति जीप सेवा बन्द रहेको महाकाली यातायात समिति दार्चुलाका काउन्टर लबदेव अवस्थीले बताए । शुत्रबार भएको जीप दुर्घटना महाकाली सेती यातायात व्यवसायी समितिको म १ ज २८० नम्बरको जीप  साँझ जिल्ला सदरमुकाम खलंगाबाट हिकिलाका लागि जादैँ गरेकोमा तिंकर सडक खण्ड अन्र्तगत राताकाठामा दुर्घटना भएको थियो ।